About us
www.ganatantrakhabar.com र www.gfm.com.np जनसंचार केन्द्र नेपालद्वरा सञ्चालित एक ऐतिहासिक एवम पूर्वको पहिलो सामुदायिक रेडियो गणतन्त्र एफ. एम. 95.1 मेघाहर्जको आधिकारिक न्यूज पोर्टल हो । ऐतिहासिक एवम पूर्वको पहिलो सामुदायिक रेडियो गणतन्त्र एफ. एम. 95.1 मेघाहर्ज स्थापनाकाल देखिनै यसले धरान स्थित स्टुडियो र धनकुटा र मोरङ जिल्लाको सिमनामा पर्ने करिव 2300 मिटर अग्लो ओख्रे डा“डा माथि स्थापना गरिएको यसको रिपिटर टावर र धरानबाट एकै साथ प्रशारण भईरहेको रेडियो हो । हाल 1 नं. प्रदेशको सबै 16 जिल्ला भन्दा बढी क्षेत्रमा श्रवण गर्न सकिने (कभरेज एरिया भएको) एक मात्र सामुदायिक रेडियो हो । विशेष गरी तत्कालीन 250 बर्षे निरंकुश राजतन्त्रको शासन सदाको लागि अन्त्य र जनताको गणतन्त्र स्थापनाको निम्ति आवाज विहिनहरुको आवाज परिवर्तनको आवज बुलन्द गर्दे शाहासिक भूमिका खेल्ने एक मात्र नेपालको ऐतिहासिक रेडियो हो ।
हाम्रो देशको पूर्वी भेगको समुदायमा लक्षित गरि 2060 सालमा उदयपुरको कमेरेडा“डाबाट प्रशारण शूरु गरिएको थियो । तत्कालिनका विभिन्न जटिल समस्याहरु संग संर्घष गर्दे आएको यस रेडियो जनगणतन्त्र एफ.एम.95.1 मेघाहर्जको नाममा सञ्चालित थियो । स्थापनाकाल देखिनै यसले आम नेपाली जनतास“ग प्रत्यक्ष्ँ सरोकार राख्ने समसामयिक बिषय बस्तु लगायतका राजनितिक, आर्थिक, सामाजिक र सा“स्कृतिक विकृती एवं विसंगतिहरुको विषयलाई जोडदार रुपले प्रशारण गर्दै आएको तथ्य सबैमा जगजाहेरै छ । आजको विश्व सुचना प्रविधिमा धेरै नै अगाडि बढिरहेको र त्यसलाई पालना गर्न र त्यो संगै रहन विगतका सञ्चालनमा रहेका सुचना प्रविधिलाई पनि त्यसै संग परिमार्जान गर्न अपरिहार्य बनेको यथार्थलाई आत्मासाथ गर्दै यस गणतन्त्र एफ.एम. 95.1 मेघाहर्जले पनि विगत चार बर्ष अघि नै radio online streaming गरेको हो । यसै साल 2076 कार्तिक 15 गतेबाट www.ganatantrakhabar.com र www.gfm.com.np बाट पनि समसामयिक विषयमा समचार तथा अन्य प्रस्तुतीहरु प्रस्तुत गर्दै आएको कुरा सहर्ष जानकारी गराउ“दछौ । राष्टियता, स्वाधिनता, संघिय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रका लागि डिजिटल पत्रिका गणतन्त्र खबर डट कमले कसैसँग सम्झौता गर्ने छैन ।
About Ganatantra FM
Ganatantra FM 95.1 is a broadcast community radio station run by Janasanchar Kendra Nepal. M. 95.1 MHz is a news web page. Historically and formerly the first community radio republic f. M. Since its inception, the 95.1 MHz studio has been located in Dharan and its repeater tower, located on the 2300-meter-high Okhre Dr., bordering Dhankuta and Moreh districts, has been broadcasting simultaneously from Dharan. Currently 1 no. It is the only community radio station in all 16 districts of the state with a coverage area. In particular, it is the only historical radio station in Nepal that has played a daring role in raising the voice of the voiceless for the end of the then 250 years of autocratic monarchy and the establishment of a people’s republic.
Broadcasting was started in 2060 BS from Kamereda Dada in Udaipur targeting the community in the eastern part of our country. Struggling with various complex problems of that time, this radio was operated under the name of People’s Republic FM 95.1 MHz. Since its inception, it has been vigorously broadcasting the issues of political, economic, social and cultural distortions and anomalies, including contemporary issues of direct concern to the general Nepali people. Keeping in mind the fact that today’s world is advancing in information technology and it has become indispensable to follow it and modify the information technology that was in operation in the past to stay with it, this republic FM. 95.1 MHz has also been streaming radio online for the past four years. We are happy to inform that you have been presenting news and other presentations on current affairs from www.ganatantrakhabar.com (Ganatantra Khawar.com) from 15th Kartik 2076 this year.
