‘चौतारिको डिलैमा’ आयो बजारमा
गणतन्त्र खबर / धरान । राष्ट्र प्रेमी गीतकार विदुर खड्काको लेखन रहेको ‘चौतारिको डिलैमा ’ मा बोलको गीत सार्वजनिक भएको छ । उनको लेखन रहेको गीतमा सरोज प्याकुरेलको संगीत र कृष्ण काफ्लेको स्वर रहेको छ । गीतमा मनोहर सुनामको संगीत संयोजन र भोला पौडेलको मिक्सीङ तथा मास्टरिङ रहेको छ ।
भिडियोमा सन्दिप वावु लोहनी, रचना सिवाकोटी र मोती सुवेदिको अभिनय रहेको छ । त्यस्तै यसमा छायांकन प्रकास खड्का, सृङ्गार संगीता चन्द ढकुरीको रहेको छ । गीतको सम्पुर्ण कोरियोग्राफी देवेन्द्र कुँवरको रहेको छ भने भिडियो परिकल्पना सरोज प्याकुरेलले गरेका छन् ।
भिडियोमा कुनै पात्रले एउटी केटी दैनिक चौतारिका डिलमा बसेको देखेर उसलाई मनपराउछ । उसको पछी लाग्छ । विहे सम्म गरेको परिकल्पना गर्छ तर आफ्नो मनको कुरा भन्न सकेको हुदैन । गीतमा कुनै पात्रले मनपरेको पात्रलाई कसरी लिएको हुन्छ भन्ने विषय प्रस्तुत गरिएको गीतकारले जनाएका छन् ।
नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक, मौलिकताको झल्को दिने प्रयास
# मनोरन्जन
गणतन्त्र खबर / धरान । नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र जयपाल राईको रहेको छ भने स्वरमा परेश
याक्थुङ सिने अवार्ड २०८२ : पालम र म्युजिक भिडियो पनि समेटिने
# मनोरन्जन
गणतन्त्र खबर / धरान । याक्थुङ कला, संस्कृति संरक्षण तथा प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यका साथ याक्थुङ
विश्व संगीत दिवसमा धरानमा मिलन खातीलाई ‘श्रष्टा सम्मान’
# मनोरन्जन
गणतन्त्र खबर / विश्व संगीत दिवस-२०२५ को अवसरमा धरान संगित प्रतष्ठिानले भानुचौकमा साँगीतिक कार्यक्रमको आयोजना गरि मनाईरहेको छ । शनिबार, कोशी

प्रतिकृया दिनुहोस